ट्रेण्डिङ

नेपालगन्ज : बर्दिया मधुवनकी अन्जु सापकाेट नेपाली साहित्यमा चलेकाे नाम हाे । नुवाकाेटमा जन्मिएर बर्दियालाई कर्मथलाे र स्थायी घर बनाएकी अन्जु नेपाली साहित्य अन्तर्गत मुक्तक र गजल बिधाकी पर्यावाची हुन ।

२०४४ साल साउन १ गते जन्मिएकी अन्जु साहित्यमा ” अनु” साहित्यिक नामले परिचित छन । अहिलेसम्म तीनवटा साहित्यिक पुस्तक प्रकाशित गरिसकृकी अन्जु पेशाका रूपमा स्वास्थकर्मी हुन ।

मधुवनकाे एक स्वास्थ संस्थामा  उनी कार्यरत छन ।  अहिलेसम्म अधुराे सपना, अन्जली र बिर्द्रोहकाे झिल्का नामक साहित्यिक पुस्तक प्रकाशित भैसकेकाे साहित्यकार अन्जु सापकाेटा बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech