ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नरैनापुर गाउँपालिकामा रहेकाे जय किसान माध्यमिक बिधालयमा आर्थिक  घाेटाला भएको  देखिएको छ ।

बिधालयमा आएकाे पालिका तहकाे बजेटमा बिधालय व्यवस्थापन समिति र शिक्षककाे मिलेमतोमा आर्थिक चलखेल भएको  भनिएको छ ।

स्थानीयले पटक/ पटक गुनासो  गरेपछि गाउँपालिकाले शिक्षा शाखा प्रमुख कल केसीकाे संयाेजकत्वमा छानबिन कमिगठन गरेकाे थियाे । तर उक्त  समितिले एक महिनासम्म पनि छानबिन  अघि बढाउन चासाे देखाएको छैन ।

यसले छानक समिति  र विधालयबिच पाि सेटिङ्ग भएको  हुनसक्ने नागरिकले आशंका गरेका छन । यश बिषयमा बुझ्न खाेज्दा बिधालयका शिक्षककले कुनै  प्रतिक्रीया दिएनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय