ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा स्थायी बसाेबास भई अहिले काठमाडौमा रहने नागरिकले बाढीपीडित परिवारका विधार्थीलाई सहयाेग स्वरुप शैक्षिक तथा खेल सामाग्री वितरण गरेका छन ।

बाँकेकाे खजुरा गाउँपालिका निवासी समाजसेवी ऋषिराम पाेखरेलकाे सक्रियतामा उक्त राहत स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको हाे ।

आदर्श मावि गजुरी धादिङ्गमा १ सय २० जना बिधार्तीलाई शैक्षिक तथा खेल सामाग्री बितरण गरिएको पाेखरेल नै बताउँछन् ।

बाँकेमा रहँदा समेत समाजसेवा र संचारकर्ममा जाेडिदै आएका पाेखरेल खेलप्रमी मात्रै हाेइन अधिकारका क्षेत्रमा पनि उत्तिकै सक्रिय मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय