चाडपर्वकाे समयमा सुरक्षामा कुनै खलल नपरोस् भन्ने उद्देश्यले प्रहरीलाई सक्रिय पारिएको र काेहलपुर क्षेत्रमा सुरक्षाका लागि पूर्ण व्यवस्थापन गरिएको उनी बताउँछन् ।
रातभर प्रहरी गस्ती बढाएको बताउदै जिसँग थप २५ जना प्रहरी माग गरिएको छ सिद्धपाइलासँग पालले भने ” वित्तीय संस्था, बजार तथा भीडभाड हुने क्षेत्र विशेष निगरानीमा राखिएको छ ।”
म आफैं गस्तीमा हिँडिरहेको छु। कसैकाे दबाबमा नपरी निष्पक्ष तरिकाले काम गर्छु उनले भने “संकास्पद गतिविधि वा व्यक्तिबारे तुरुन्त प्रहरीलाई खबर गरेेमा काेहलपुर पुलिस ततकाल एक्शनमा उत्रिने छ ।”






