नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित सुर्खेत राेडमा रहेकाे राेयल क्याफेले भेरी अस्पताल अघि रामलिला मैदानराेडमा पनि सेवा विस्तार गरेकाेछ ।
राेयल क्राउन हाेटल सहित सुर्खेतराेडमा र भेरी अस्पताल पु्व गरि दुई ठाउँमा क्याफे सन्चालन गरिएको सन्चालक कमल शाही ठकुरी बताउँछन् ।
भेरी अस्पताल पुर्व लाइनकाे क्याफेमा कफीसहित अडर अनुसारका परिवारकाे स्वाद लिन पाइने सन्चालक शाही बताउँछन् ।






