नेपालगन्ज : यहीँ पुस अन्तिममा हुने भनिएको काङ्ग्रेसको महाधिवेशन अनिश्चित देखिएको छ । केन्द्रीय कमिटीले महाधिवेशनकाे समय ताेकेपनि प्रदेश, जिद्ला र वडा तहमा यसकमे तयारी नहुँदा महाधिवेशा मात्रै नभई वडाकाे अधिवेशन समेत हुन सक्ने देखिदैन ।
लुम्बिनीको बाँकेमा पाि जडादेखि जिल्ला सम्मकाे हधिवेशन समय ताेकिदा वडामा सक्रिय सदस्य समेत फाइनल हुा नसकेकाेले ताेकिएकाे समयमा जिल्ला अधिवेसमेत हुन नसक्ने काङ्ग्रेस बाँकेका नेता बादसाह कुर्मी बताउँछन् ।
वडा अधिवेशनकै निश्चित नभएको बेला कसरी जिल्ला , प्रदेश हधिवेशन र केन्द्रीय महाधिवेशन सम्भावना हुन्छ नेता कुर्मीले भने ” अधिवेशनहरु हचुवाकाे भरमा ताेकिदा यस्ताे समस्या आएको हाे ।”
तर, पार्टीले अधिवेशन ताेकेपछि नेताहरू प्रचार/ प्रसारमा लागिसकेका छन । वडादेखि क्षेत्र हुँदै जिल्ला र प्रदेशका लागि नेताहरूकाे लविङ शुरु भैसकेकाे देखिएको छ ।
बाँकेकाे नेपालगन्ज दुई नम्बर क्षेत्रमा क्षेत्रीय सभापतिका लागि विरेन्द्र बहादुर शाह बलिया उम्मेदवारका रूपमा देखिएका छन भने संघीय साँसदमा अहिलेका सचिव सुधाशु काेइराला अरु भन्दा बलिया र सम्भावित उम्मेदवार मानिदै आएकाे काङ्ग्रेस नेता कार्यकर्ता नै बताउँछन् ।






