नेपालगन्ज : निर्वाचन आयाेगले काङ्ग्रेस युवा नेता गगन थापा समुहलाई आधिकारिक हैसपयत दिएको छ ।
काङ्गेसमा महाधिवेशन गर्ने वारे विजाद चुलिएपछि गरिएको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा समुहलाई आयाेथले संस्थापक काङ्ग्रेसकाे हैसपयत दिएको हाे ।
आयाेगकाे याे निर्ढयसँगै शेरबहादेउवा समुहकमे निदहराम भएको छ । अब याे समूह सर्वाेच्च अदालत जाने वा सडकमा जाने कि गगनकाे कमाण्ठमा बस्ने दाेधारमा छ ।
तर, काङ्ग्रेस रजनका अनुसार देउवा समूह सर्वोच्च अदालत जाने याेजनामा रहेकाे भनिएको छ ।






