ट्रेण्डिङ

नेपालगन्ज : आगामी फागुन २१ मा हुने संघीय चुनाउमा बाँके क्षेत्र नम्बर  २ बाट जसवाका नेता इस्तियाक राईले उम्मेदवारी दिने भएका छन ।

एमालेले यश क्षेत्रमा याेग्य, क्षमतावान  नेता नपाउँदा जसपाबाट राईलाई आन्तरिक गठबन्धनका आधारमा उम्मेदवार बनाइएको हाे ।

जसले यु पटक पनि विगत झै भाेट एमालेका तर, चुनाउपछप साम्हसद सपट जसपाकाे लिष्टमा हुनेछ । यसअघि पनि भाेट एमालेबाे हुँदा साँसद पद राप्रपाकाे पाेल्टामा परेकाे थियाे ।

बाँके एमालेले २ का लागि निरक गुरुङ, कृष्ण श्रेष्ठ र अछरी पाेखरेल तीनजनाका नाम सिफारिस गरेपनि उनीएमाले केन्द्रीय कमिटीले यी तीनै जनालाई अयाेग्य र असक्षम ठान्दै जसपाका राईलाई उम्मेदवार बनाएको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech