नेपालगन्ज : उधाेग बाणिज्य संघप्रती पछिल्लो समय व्यवसायीकै बिश्वास गुम्दै गएको देखिएको छ । नेपालगन्ज उवासंघकाे निर्वाचनमा खसेकाे मतलाई नसहाल्दा पनि याे पुष्टि भएको छ ।
नेपालगन्जमा दर्ता भएका कुल मतदाता ३ हजार ८ सय ६३ मतदाता हुन । तर, न्वाचनमा १ हजार ८ सय ४७ मतमात्रै खसेकमे छ । यसले पनि व्यवसायीकै संस्थामा व्यवसायीकाे बिश्वास खस्किएको स्पष्ट देखिन्छ ।
लगभग २ हजार मत खसेन याे भन्दा लाजकाे पसाराे र बदनाम अरु के हुन्छ ? पछिल्लाे समय संस्थागत बिश्वास गुम्दै गएको नेपालगन्जका पुाना पत्रकार हेमन्त कर्माचार्यले समेत फेसबुक स्टाार्समा कमेन्ट् गरेका छन ।
यश निर्वाचनका सन्दर्भमा यसअघप बाँकेसहित देशभर बदनाम भैसकेकाे छ । सपडिओ अफिसदेखि अदालतसम्म उजुरी दर्ता हुनुले पनि संस्था पहिलेकाे तुलनामा बदनामकाे संघारमम देखिएको छ ।
नेपालगन्ज उवासंघ अहिले पनि अपारदर्शी छ । यहाँ जादझेल , खुराफात चरम देखिनु व्यवसायीकै नजरमा कमजाेर देखिनुकाे कारण हाे । तरफ निवर्तमान समिति याे सहज स्वीकार्न तयार देखिदैन ।






