Jul 29 2026 | २०८३, श्रावण १३ गते
ताजा अपडेट
  • 1सीमा सुरक्षाजाँचमा सशस्त्रकाे सक्रियता बढ्दा, जनपथ पुलिस उदासीन : कारण राेकिदाे असुली
  • 2लुम्बिनीमा सरकार परिवर्तन चर्चा : मुख्यमन्त्रीमा केपी भर्सेस शंकर लबिङ्ग
  • 3भेरी अस्पतालकाे विकासमा लुम्बिनी सरकार उदासीन : बाँकेकै मन्त्रीले बजेट विनियोजनमा गरे कन्जुस्याइँ
  • 4भेरीकाे १३६औ बार्षिकत्सव : म्याराथुनदेखि विविध गतिविधि
  • 5नेपालगन्ज उवासंघ अध्यक्ष हुन दाेधारे प्रवृति देखाउँदै चिरञ्जीवी
  • 6डाक्टर निरजकाे कमाण्डपछि उत्कृष्ट बन्दै खजुरा क्यान्सर अस्पताल
  • 7नेपालमा डिम्ब तस्करी घटना : डाक्टर नुतनकाे सेटिङ्ग खुलासा
  • 8सीमा सुरक्षासँगै हुण्डी नियन्त्रण र राजश्व संकलनमा उत्कृष्ट शसस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी
  • 9हनुमानकाे मुर्ति निर्माणले चर्चित मेयर बिष्टकाे अर्को ऐतिहासिक काम : एकै पटक ६ सालिक अनावरण
  • 10कहाँ हराउँछ बरामदीत लागुऔषध ? बरामद गर्दा हाेहल्ला, गाेप्यमा नष्ट किन ?
  • 11स्वकीय सचिव राख्ने निर्णय बिरुद्ध अदालतमा रिट
  • 12नेपालगन्ज उवासंघ चुनावमा अहिले कसैसँग तालमेल भैसकेकाे छैन : एमाले बाँके सचिव भट्टराई
  • 13घाँसे मैदानसँगै वेवारिसे बन्दै खजुरा विमानस्थल
  • 14बाँकेका सरकारी अड्डा : घोषणा अनलाइन, सेवा अस्तव्यस्त
  • 15लुम्बिनीमा राष्ट्रिय गाैरबकाे याेजनामै भएन ८३ कराेड बिल भुक्तानी
  • नेपालगन्ज : लुम्बिनी सरकार यतिबेला  परिवर्तनको संघारमा देखिएको छ । काङ्ग्रेस मन्त्रीले राजिनामा दिएसँगै सरकार निर्माणमा दलहरू लागिरहेका छन ।

    यश प्रदेशमा मुख्यमन्त्री  एमालेले पाउने भनिएपछि अहिले यही दलभित्र  किचलाे र रडाकाे मच्चिन थालेकाे छ । एमाले  अध्यक्ष  केपी  शर्मा ओली अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर भुमिश्वर ढकाललाई  बनाउने रणनीतिमा छन ।

    तर, महासचिव शंकर पाेखरेल भने अहिलेकै मुख्यमन्त्री आचार्यकाे पक्षमा देखिएको एमाले लुम्बिनी  कमिटीका एक पदाधिकारी बताउँछन् ।

    नाम नलेख्ने शर्तमा ती पदाधिकारीले भने ” मुख्यमन्त्रीका लागि रडकाे छ अध्यक्ष ओली र महासचिव पाेखर्ल बिच अहिले यही बिषयमा फेरि कलह शुरु भएको छ ।”

    उनका अनुसार अहिलेका मुख्यमन्त्री  असफल, असक्षम र विभेदकारी देखिएकाले अबकाे मुख्यमन्त्रीमा ढकाल नै उपयु रहेका छन । लुम्बिनी एमालेका अधिकाशं साँसद र कमिटी  पदाधिकारी ढकालकाे पक्षमा छन ।

    समाचार श्रोतका अनुसार लुम्बिनीमा शंकर पाेखरेल अहिले निरीह बन्नुकाे विकल्प छैन । बाँकेकै  एक साँसदले भने ” पाेखरेलले ओलीसँग दुस्मनि साध्नु आफै सिध्धिनु हाे ।”

    उनका अनुसार लुम्बिनी  सरकारकाे मुख्यमन्त्रीमा पात्र जाे भए  पनि लडाइँ ओली भर्सेस पाेखरल नै हुने हाे । यसमा पाेखरेल कमजाेर देखिन्छन ।

    प्रतिक्रिया

    सम्बन्धित खवर

    ताजा समाचार

    लोकप्रिय