ट्रेण्डिङ

नेपालगन्ज :  पश्चिम नेपालकाे रिफरल सेन्टर मानिएको   भेरी अस्पतालले १३६ औ बार्षिकत्सव भव्य रुमा मनाएको छ ।

अस्पताल विकास समितिका कार्यवहाक अध्यक्ष डाक्टर डक्ट धितालकाे अध्यक्षतामा भएको उक्त समाराेहमा म्याथुन दाैडदेखि विभिन्न खेल प्रतियाेगिता गरिएको छ ।

यी प्रतियाेगितामा विनयी खेलाडीलाई पुरस्कार तथा सम्मान वितरण र समाराेहका औपचारिक कार्यक्रममा बाँके क्षेत्र नम्बर दुईका संघी सांसद तथा पुर्वमन्त्री माेहमद इस्तियक राई सहित संघ र प्रदेशका साँसद पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी लगायतकाे उल्लेख्य सहभागीता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय