ट्रेण्डिङ

नेपालगन्ज :  दैलेखको नारायण नगरपालिका–१, ६ र ७ अन्तर्गत गणेशचोकस्थित निर्माणाधीन श्रीकृष्ण मन्दिर निर्माणका लागि फुलपारी विद्या मन्दिरले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बिधालयका संचालक सुवास थापाले एक समारोहमा बिच श्रीकृष्ण मन्दिर निर्माण उपभोक्ता समितिलाई उक्त रकम हस्तान्तरण गरिएका हुन ।

मन्दिर निर्माण अभियानमा समुदायको सहभागिता बढाउने उद्देश्यले सहयोग गरिएकाे  बिधालयका  संचालक  थापा बताउँछन् ।

स्मरणहाेस :  करिब १५ बर्षअघि स्वर्गीय पत्रकार डेकेेन्द्र थापा स्थानीय  व्यवसायी गणेश श्रेष्ठ, नेतृ सावित्री मल्ल र तत्कालीन अबस्थाका नेपाल पत्रकार महनंघ दैलेखका संस्थापक सचिव ( पत्रकार ) कमल न्याैपाने लगायतकाे पहलमा पुरानाे गणेश मन्दिर  लाई मर्मत गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय