नेपालगन्ज : बाँकेकाे खडैचा प्रहरी चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको हाे ।
अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन ।
सादगीपन,सत्य,निष्ठा,सहयाेगी भावना,जनमैत्री व्यवहार,निश्पक्ष,पारदर्शी र जवाफदेही कार्य भएको भन्दै यतिबेला बाँके पुलिसबृतमा असई कुलबहादुरकाे चर्चा चुलिएको छ ।






