ट्रेण्डिङ

नेपालगन्ज : दैलेखी समाज बाँकेको आठौँ अधिवेशनबाट पुर्णदेव गिरी फेरि अध्यक्षमा चयन भएका छन । गिरीकाे अध्यक्षतामा १७ सदस्यीय कार्य समिति  सर्वसम्मत चयन भएको सचिव डिबी थापाले बता।

दैलेखबाट बाँकेमा बसाइँ सरेर वा कामकाजका शिलसिलामा आएका दैलेखीहरुकाे हकहित र दैलेखी संस्कार, सभ्यता संरक्षणका लागि गठित उक्त समाजले लामाे समयदेखि विभिन्न  खाले रचनात्मक काम गर्दै  आएको छ ।।

अधिवेशनमा  दैलेखी सन्देश’को तेस्रो अङ्क विमोचन, समेत गरिएको छ ।  नेपालगन्जका मेयर प्रशान्त बिष्ट, सरकारका  सहसचिव विपिन आचार्य लगायतले उक्त पुस्तककाे विमाेचन गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय