ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे ।

अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन ।

सादगीपन,सत्य,निष्ठा,सहयाेगी भावना,जनमैत्री व्यवहार,निश्पक्ष,पारदर्शी र जवाफदेही कार्य भएको भन्दै  यतिबेला बाँके पुलिसबृतमा असई कुलबहादुरकाे चर्चा चुलिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय