नेपालगन्ज : नेकपा एमाले भित्र चरक खुराफात गर्न थालेछि जिल्ला इन्चार्जबाट घटुवा गरेर नगर इन्चार्ज बनाईएका बाँकेका साँसद सुर्य ढकाललाई अझै जिल्ला इन्चार्ज माेहले नछाेडेकाे देखिएकाे छ ।
जिल्ला इन्चार्जबाट हटाएर नेपालगन्ज उपमहानगरकाे इन्चार्ज र अहिले बाँके क्षेत्र नम्बर एककाे इन्चाज बनेका ढकालले अझै सामाजिक सन्जाल फेसबुककाे अाफ्नाे प्रफाइलमा जिल्ला ईन्चार्ज लेख्दै आम नागमाथि भाैकाल मच्चाईरहेका छन।
यसबाट पनि स्पष्ट हुन्छ कि ढकाल कति खुरापाति, भाैकालवादि, पदलाेभि छन भनेर । तर, उनका आसेपासे यहि सत्य कुरा लेखिदिदा सामाजिक सनणजालकाे कमेन्टमा नानाथरी लेख्छन । स्मरणहाेस पृथ्वी गाेलाे छ ।
तर, अहिले बाँके एमालेमा जिल्ला ईन्चार्जमा शान्ति ढकाललाई ताेकिएकाे छ । यद्यपि जिल्लामा रहेका केन्द्रीय सदस्यमध्ये माेहमद हारुन सबैभन्दा सिनियर हुन । यद्यपि चर्काे आलाेचना भएपछि केही समयअघि मात्रै ढकालले प्रोफाईल सच्चाएका छन ।






