ट्रेण्डिङ

नेपालगन्ज : सहिद प्रतिष्ठानका नाममा माओवादिले काेहलपुरमा १० कराेडकाे जग्गासहित अर्वाैकाे सरकारी सम्पति हडपेकाे खुलेकाे छ ।

पुरानाे बसपार्क नजिक रहेकाे जग्गा हडपेर माओवादिले सहिदका नाममा करोडौंकाे राज्यकोष दाेहन गरेकाे यतिवेला सामाजिक सन्जालमा जताततै सार्वजनिक भएकाे देखिएकाेछ ।

यति मात्रै नभई किरननालाकाे जमिन समेत हडप्ने दाउमा माअाेवादिका केही नेता कार्यकर्ता लागिपरेको देखिएकाे छ । उनिहरुले प्रेमनगरकाे केही जग्गामा पनि आखा गाडेका छन। काेहलपुरमा माओवादिका चलेका नेताले समेत सरकारी जग्गा नै हडपेर बसाेबास र जमिनकाे प्रयाेग भने विगतदेखि गरिरहेका छन ।

अहिले काेहलपुरमा सुकुम्बासी समस्या जर्जर बनिरहेकाे काेहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य बताउँछन् । तर, यहाँ ठुलाबडाले सरकारी जग्गा हडपेर सुकुम्बासी माथि नैहुकुम चलाएका छन उनी भन्छन सरकारी जग्गा मा हैकम चलाउन माओवादिसहित सबै दलका नेता सक्रिय छन ।

तर, यसरी हडपिएकाे जगगा फिर्ता लिने दम भने मेयरले देखाउन सकेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय