नेपालगन्ज : सामाजिक सन्जालमा एमाले अध्यक्ष केपी शर्मा ओलिकाे लाइक,फ्लाेर्स घटिरहेका बेला काठमाडौ महानगरका मेयर बाेला शाहकाे क्रेज तीब्र बढिरहेको देखिएको छ । बालेनकाे यतिबेला स्वदेशमा मात्रै नभई विदेशमा समेत उत्तिकै क्रेज बढिरहेको छ ।
समाचार तयार पार्दासम्म २१ लाख ११ हजा। ७ सय ६५ हुँदा ओलिकाे ६ लाख ६६ हजारबाट घटेर ५ लाख ९६ हजारमा झरेकाे छ ।
यतिबेला बालेन र केपी बिच सामाजिक सन्जालमा
लाेकप्रियताकाे टकराव देखिएकाे छ । ओलि ओरालाे लागेका छन । बालेनकाे उचाइ बढ्दै गएको छ ।
ओलिकाे प्रती १० मिनेटमा १ हजार घट्दा बालेकाे निरन्तर लाइक, फ्लाेर्स बढिरहेकाे सामाजिक सन्जालले देखाएको छ । यसले प्रधामनमन्त्रि समेत रहेका ओलिकाे निदहराम भएको छ ।
अहिले केपी ओलि सारा कामधन्दा छाेडेर आफ्ना आसेपासेलाई बालेनबिरुद्द लाग्न निर्देशन दिइरहेकाे खुलेकाे छ ।
सुन्डमुसुन्ड प्रयाेग गरेर फेसबुकमा लाइक, फ्लाेर्स बढाउँदै सस्ताे लाेकप्रियताका लागि अभियान नै चलाएका ओलि अहिले लाइक फ्लाेर्स घटेपछि तनावमा छन ।
स्मरणहाेस : यसअघि बालेन बिरुद्ध लागेपछि एमालेकै नेता महेश बस्नेत यतिबेला आमनागरिकबाट तिरस्कृत बनिरहेका छन । अहिलेकाे टकरापले ओलि पनि बस्नेत झै तिरस्कृत नहाेलान भन्न सकिदैन ।






