ट्रेण्डिङ

नेपालगन्ज :  बषाैदेखि अस्तव्यस्त बाँके नेपालगन्जका विभिन्न सडकमा जेब्रा क्रसिङ्ग र फुटपाथसँगै पार्किङ  व्यवस्थापनमा प्रविन आचार्य नेतृत्वको नेपालगन्ज ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।

विगतमा हिरेन्द्र राेकाय हुँदा सुधारका काममा लागेकाे नेपालगन्ज ट्राफिक लामाे समयपछि अहिले सल्बलाएकाे छ ।

सधैं  अस्तव्यस्त रहने त्रिभुवनचाेक, सदरलाइन लगायतका क्षेत्रमा अहिले पार्किङर्सँगै ट्राफिक व्यवस्थापनमा अभियान थालेकाे आचार्य बताउँछन् ।

ट्राफिकले त्रिभुवनचाेक प्रहरी विटकाे सहयाेगमा उक्त क्षेत्रमा काम गरिरहेकाे छ । तर, पार्किङ अभावले नेपालगन्ज अस्तव्यस्त भएको छ ।

सुर्खेतराेडमा सडकमै सवारीसाधन राेक्ने चलनले सडक साँघुरो मात्रै  भएको छैन सानातिना घटना समेत नियमित हुने गरेका छन ।

तर, यसकाे व्यवस्थापनमा नेेपालगन्ज उपमहानगरपालिका उदासीन देखिएकाेछ । उपमहानगरपालिकाका सुरक्षाकर्मी सडककाे फुटपाथ समेत व्ययवस्थापमा उदासीन छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय