ट्रेण्डिङ

नेपालगन्ज :  प्रहरी चाैकी जम्बुकाधँ दैलेखमा हिसासतभित्रै एक युवामाथि असईले नै कुटपिट भएको भनिएको छ ।

चाैकी इन्चार्ज असई धनसिंह ठकुरीले चामुण्डाबिन्द्राासैनी ५ का प्रकाश थापामाथि कुटपिट गरेकमे दैलेख ग्यालरीमार्फत सार्वजनिक भएको छ ।

पुुलिस नियन्त्रणमा रहेका कुनै बनी व्यक्तिमाथि कुटपिट गर्न र उसकाे मानव अधिकार हनन गर्न कानुनी विपरीत हुने भएपनि असई सिंहले बर्दी शक्तिकाे आडमा कुटपिट गरेकाे खुलेकाे छ ।

पिडित थापामाथि असई सिंहलेहल ४६ पटक लाठीचार्ज गरेकाे उक्त ग्यालरी मार्फत थापालाई उद्त गर्दै  भनिएकाे छ ।

यसले पुलिस नागरिकमैत्री नभएको र नियन्त्रणमा रहेका व्यक्तिलाई कसुर अनुसार सजाय गरिनुपर्नेमा हिसासतमै कुटपिट हुनुले यसलाई गम्भीर मानवअधिकार हननका रूपमा अधिकारकर्मीले लिएका छन ।

उक्त घटनाका वारे सत्यतथ्य छानबिन गरि हिसासतमा कुटपिट गर्ने पुलिस असई माथि कारवाहअंकाे माग गरिएको छ ।

तर, असई सिंहसँग घटनाका वारे बुझन खाेज्दा सम्पर्क हुन सकेन ।  दैलेख पुलिसका एक सुरक्षा  अधिकारी नाम नछाप्ने शर्तमा यसवारे बुझेर प्रतिक्रिया दिने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय