ट्रेण्डिङ

नेपालगन्ज : बाँकेका ८ पालिका सहित सबै  सरकारी  निकायले आर्थिक बर्षकाे खर्च हरहिसाब सार्वजनिक गरेका छन ।  काेष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार याे समाचार तयार पार्दासम्म १८ अर्ब ४ कराेड रकम  खर्च भएको छ ।

१७ अर्ब ७८ कराेड ८४ ला संघतर्फ र २ अर्ब ५९ कराेड ६६ लाख प्रदेश तर्फ गरि यति रकम खर्च भएको  काेष नियन्त्रणक कमल भण्डारी बताउ। उनका अनसार असार ३१ राची १२ बजेसम्म यसमा केही तलमाथि हुनसक्छ ।

बाँके सहित देशका विभिन्नजिल्ला  र लुम्बिनी सहितका  प्रदेशहरूमा पनि लक्ष्यअनुसार बजेट खर्च हुन सकेको छैन । कुल बजेटको ६७.१८ प्रतिशत खर्च भएको छ।
 हरेक बर्ष असारमा बजेट आए पनि साउनदेखि कात्तिकसम्म चुपचाप बस्ने परम्परा छ । अनि बजेट निर्माणमै प्रदेशलाई रुपान्तरण गर्ने गौरवका र ठुला आयोजनाहरू ओझेलमा पर्ने तर खुद्रे योजनामा बजेट छरिँदा पुँजीगत खर्च प्रभावकारी हुन सकेको छैन ।
सुरुवाती महिनाहरूलाई सदुपयोग गर्ने र नतिजामुखी आयोजना मात्र छनोट गर्ने परिपाटी विकास नगरेसम्म यो चक्र रोक्न नसकिने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय