ट्रेण्डिङ

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज युनिटीले नेपालगन्जकाे एक आश्रमा कपडा वितरणसँगै मेहन्दी लगाउने कार्यक्रम  गरेकाे छ ।

सामाजिक कार्यमा सक्रिय उक्त युनिटीले विगतदेखि बृक्षाराेपण लगायतका यस्ता कामहरू गर्दै आएकाे छ । युनिटीका अध्यक्ष अन्जु खड्काकाे नेतृत्वमा उक्त आश्रमा कपडा वपतरण र मेहन्दी लाउनृ कार्य गरेकाे हाे ।

जुन कार्यक्रममा राप्रपा सहमहामन्त्री ऋषिराज देवकाेटा, युवा नेतृ तथा लायन उमा थापा लगायत लायन्स सदस्यहरूसँगै  आश्रमका पदाधिकारीकाे सहभागीता थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय