ट्रेण्डिङ

नेपालगन्ज : लुम्बिनी सरकारका मन्त्री तथा काङ्ग्रेस नेता बादसाह कुर्मीले आफु दाेषि भए कारवाहि गर्न भन्दै अनावश्यक वेइज्जयत नगर्न आग्रह गरेका छन ।

पछिल्लो समय लुम्बिनी सरकारमा मन्त्री भएपछि कुर्मीका बिरुद्ध विभिन्न सन्चार माध्यममा आएका समाचार प्रती आपति जनाउदै कुर्मिले सिदपाइला अनलाइनसङ्गकाे भेटमा यस्ताे बताएका हुन ।

बजारमा जुन खालकाे हल्ला चलाइएकाे छ यसमा मेराे कुनै गल्ति र दाेष छैन उनले भने यदि म दाेषि हुँ भन्ने कसैलाई लागेको भए अनुसन्धान गरि कानुनी दायरामा लिनुहाेस अन्यथा व्यक्तिगत चरित्र हत्या गर्ने कुरा राम्रो हाेइन ।

कुर्मी गत प्रदेश निर्वाचनमा बाँके ३ ख बाट निर्वाचित साँसद हुन । यदि उनी दाेषि भए ससदिय चुनावका समयमा उम्मेदवार हुनबाट राेक्नु पर्थ्याे एक काङ्ग्रेस नेताले भने चुनाव लडन दिने, जनताले जिताउने अहिले मन्त्री हुँदैा विभित्र अाराेप लगाएर वेइज्जयत गर्ने नियत ठिक भएन ।

अब सरकारले मन्त्री कुर्मिसङ्गै रुबि खानमाथि पनि छानवीन र अनुसन्धान गर्न पर्ने देखिएकाे बाँके काङ्ग्रेस नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय