ट्रेण्डिङ

नेपालगन्ज : लुम्बिनीमा बाँकेसहित १० जिल्ला रेड जाेनमा परेका छन । नेपालमा मनसुन सक्रिय हुन थालेपछि यी जिल्ला अति प्रभावित हुने सुचिमा देखिएकाे जल तथा माैसम विभाग बताउँछ ।

यि जिल्लामा रेड अलर्ट जारी गरिएको छ । कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची रेडजाेनमा छन ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ । मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखा बताउँछ । बाँके भने यसका लागि समाधान र न्युनिकरणकाे पुर्व तयारी देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय