ट्रेण्डिङ

नेपालगन्ज : एमाले भित्र मात्रै नभई जनतासंग समेत खुरापात र झुटकाेखेती गर्दै आएका बाँके क्षेत्र नम्बर एकका साँसद सुर्य ढकाल जताततै टिकाटिप्पणि र आलाेचना भएपछि लाज पचाउँदै आसेपासे बाेकेर राप्ती किनारमा गई वेअर्थकाे भाैकाल मच्चाएका छन ।

साेमबार सन्तानेश्वर मन्दिर जान हिडेकालाई शुद्ध बाेलाएर मास ठुलाे देखाउँदै उनले नदि किनारमा भाैकाल मच्चाएकाे साे भाैकालमा सहभागी एक पत्रकार नै बताउँछन् ।

ससद र सदनमा बाेल्न तथा प्राधिकरणमा गएर कुरा राख्न नसक्ने यहाँ नदिमा गएर भाैकाल मच्चाउनुकाे कुनै अर्थ छैन उनले भने यहाँ त भ्यागुतालाई देखाउने र सुनाउने मात्रै हाे ।

साँसद दिपा शर्माले प्राधिकरणका प्रमुख र मन्त्रीसंग राप्तीमा तटबन्धका लनगि छलफल अघि बढाएपछि आत्तिएका साँसद ढकाल आसेपासे बाेकेर भाैकाल गर्न पुगेका हुन ।

काम गर्नु छैन वायत भाैकाल मच्चाउन मात्रै हामीलाई प्रयाेग गर्छन । नजाउ पाटि नेताले भन्दा कसरी नजाउ जाउ आफैलाई लाज लाग्छ उनिसंगै राप्ती गएका एक एमाले कार्यकर्ता बताउछन ।

उनले निर्वाचन ताका बाँडेका ललिपपकाे प्रगति शुन्य छ । चुनावमा उनले अबाैकाे बजेट र दर्जनौं याेजना दिन्छु भन्दै झुटकाेखेति गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय