ट्रेण्डिङ

नेपालगन्ज : बंगलादेशमा विकसित पछिल्लो घटनालाई मध्यनजर गर्दै लुम्बिनीका बाँके र रुपन्देही सीमामा विशेष निगरानी गरिएको छ ।

केन्द्रीय सुरक्षा समितिले सिमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएपछि यि सीमाहरूमा पनि उच्च सुरक्षा सतर्कता बढाइएको हो ।

नेपाल–भारत सिमानाकामा भइरहेको गतिविधि र आवतजावतलाई निगरानी गरिएको दुबै जिल्लास्थित प्रशासन श्रोत बताउछ ।

सिमानामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई खटाइएको छ ।बंगलादेशमा विद्यार्थीहरूले आन्दोलन चर्काएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेर भारमा आएकाे भनिएको छ । यसले पनि नेपाली सिमामा सतर्कता अपनाइएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय