ट्रेण्डिङ

नेपालगन्ज : सुचना माग गर्न गएका सुचना मागकर्ता र सन्चारकर्मिलाई नेपालगन्ज भन्सार कार्यालयका सुचना अधिकारीले दादागिरी शैलीमा दुर्व्यवहार गरेका छन ।

भन्सार कार्यालयले पछिल्ला समय गरेका काम कारबाहीका वारे सुचना नागरिक सामु लैजाने हेतुले सकारात्मक सुचना ममगका लागि गएका बेला कार्यालयका सुचना अधिकारीले दुर्व्यवहार गरेकाे सन्चारकर्मि अमन अन्सारी बताउँछन् ।

सुचना मागका क्रममा गरिएको दुर्व्यवहारप्रती भत्सर्ना गर्दै बाँकेका सपडियाे खगेन्द्र रिजाल समक्ष सुचना अधिकारीलाई कानुनी कारवाहिकाे माग गरेका छन ।

सुचना मागकर्ता र सन्चारकर्मिलाई यसरी दुर्व्यवहार गर्ने भन्सारका सुचना अधिकारीलाई कारवाहि गर्लान त ? गरे के, कस्ताे कारवाहि गर्लान ? याे हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय