नेपालगन्ज : बाँकेको खजुरास्थित सिमलघारिका एक दृष्टिविहिनकाे घर निर्माणमा भेरी अस्पतालका डाक्टर पारस श्रेष्ठ लागिपरेका छन ।
गाउँपालिका वडा नम्बर ६ सिमलघारी बस्तीका दृष्टिविहिन जय बहादुर विकको घर पानिले भत्काइदिएपछि बास विहिन बनेका छन ।
दृष्टिविहिनको घर निर्माण तथा मर्मतका लागी नेपालगन्जको लाइफ लाइन जनरल हस्पिटलका प्रमुख, समेत रहेका भेरि अस्पताल नेपालगन्जका डायलासिस विभाग प्रमुख फिजिसियन डाक्टर श्रेष्ठज्युले १२ बोरा सिमेन्ट उपलव्ध गराउने प्रतिवद्धता गरेकम हुन ।
सेवाग्राही विरामपकमे रातदिन सेवामा खटिने पारस पछिल्लाे समय समाजसेवामा पनि सक्रिय देखिएका छन । हामि उहाँको घरलाई थप मजबुद बनाउन प्रयासरत छौं उनले भने थप सहयोग र हातेमालोका लागी ९८५८०३२१८२ मा सम्पर्क गर्नुहाेला ।






