ट्रेण्डिङ

नेपालगन्ज : जताततैबाट आलाेचित बनेका एमाले बाँकेका क्षेत्र नम्बर एकका साँसद सुर्य ढकाल यतिबेला काेहलपुरकाे घुईयावारितिर वेअर्थकाे भाैकाल मच्चाउदै छन ।

आफुले केही गर्न नपर्ने अर्काले गरिदिएकाे काममा घुमेर फुटाे खिच्ने र आसेपासेलाई सामाजिक सन्जालमा हाल्न लाएर भाेकाल मच्चाउदै जनता झुक्याउने काममा अहिले उनी सक्रिय देखिएका छन ।

ाँसद ढकालले कहिले हुलजुलुस लिएर राप्ती किनारमा भ्यागुतालाई प्लेकार्ड देखाउँदै त कहिले घुईयावारि तिर मर्निङ वाक गर्दै फेसबुक रङ्गाईरहेका छन ।

शिक्षा समितिकाे बैठकमा शिक्षकलाई नानाथरी भनेर अपमान गरेपछि विवादित बनेका ढकाल एकपछि अर्काे विवादमा तानिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय