नेपालगन्ज : सँसद सुर्य ढकालले अनावश्यक भाैकाल मच्चाउँदै जनता झुक्काईरहेका बेला नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर १ख मा लुम्बिनी प्रदेश साँसद निर्वाचित युवा नेता दुर्गाप्रसाद चाैधरी यतिबेला जनताका घरदैलोमा पुगेर जनताका समस्या समाधानमा लागि परेका छन ।
पुर्वमन्त्री समेत रहेका साँसद चाैधररी बाँके एमाले भित्र मात्रै हाेइन क्षेत्र नम्बर एकका सबैभन्दा लाेकप्रिय युवा नेता हुन ।
गफ हाेइन काम गरेर देखाउनु पर्छ भन्ने भावना राख्ने साँसद चाैधरीले जनताकाे पक्षमा सधैं वकालत गर्ने र विकास निर्माणसंगै जनचासाेकाे बिषयमा निरन्तर खबरदारी गर्ने गरेका छन ।






