नेपालगन्ज : नेकपा एमाले बाँकेमा देखिएका विकृति विससंगति हटाउ पार्टीलाई गफ गर्ने थलाे हाेइन जनकार्य गर्ने व्राण्ड बनाउ, अर्थिक पारदर्शीता कायम गर भनेर सुझावात्मक समाचार लेखेवाफत एक पत्रकार सहित केहि संगठित सदस्यलाई स्पष्टीकरण साेध्ने तयारी भएको चर्चा छ ।
उक्त धम्कीपुर्ण स्पष्टीकरणकाे निर्णय एमाले जिल्ला कमिटी बहुमत सदस्यले नभई निरक गुरुङ कम्पनीमा रहेकाे एक झुण्डले गरेकाे एमाले बाँकेकै एक सचिवालय सदस्यले बताए । सुर्य ढकालकाे निर्देशन र गुरुङकाे इशरामा साे निर्णय भएकाे उनी बताउँछन् ।
अधिवेशनकाे तीन महिनमै सबै हिसाबले असफल असक्षम र सबै तह र तप्कादेखि अलाेचित बनिसकेका अध्यक्ष निरक गुरुङकाे दादागिरी र हैकमवादी निर्देशनमा पत्रकारलाई समेत स्पष्टीकरण साेध्ने निर्णय गरिएको बुझिएकाे छ ।
अध्यक्षका नाममा मासपक १० हजार तलब लिएर संगठपत सदस्यकाे लेबि समेत दाेहन गरपरहेका गुरुङ असफद देखिएपछि हतासिदै ढुङ्गा खाउ कि मुढा खाउ भएका छन । यसअघप आलाेचना गरेकै निहुँमा खिलप्रसाद भुषाललाई स्पष्टीकरण साेधृका थिए ।
एमाले गुरुङ कम्पनीको दाइजाे हाेइन तीन बर्षपछि याे कम्पनी सडकमै आउने हाे स्पष्टीकरणले केही हुनेवाला छैन ती पत्रकारले भने गुरुङकाे दम हैसियत र क्षमता भए सदस्यतै खारेज गरेर देखाए हुन्छ ।






