ट्रेण्डिङ

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि र काठमाडौ महानगरका मेयर बालेन शाहबिच सामाजिक सन्जालमा टकराव चलिरहेका बेला बाँकेकाे नेपालगन्जमा केपी भन्दा बालेनकाे क्रेज धेरै देखिएकाे छ ।

बाँकेकाे नेपालगन्जमा सेतोखरी मिडपया प्रालिकाे
सिद्धपाइला डटकम अनलाइन पत्रिकाले एक हजार जना नागरिकसङ्ग गरेकाे मत सर्वेक्षणमा यस्ताे देखिएको हाे ।

सामाजिक सन्जालमा केपी ओलि भर्सेस बालेन लाईक, फ्लाेर्स अपडाउन चलेपछि सिद्धपाइलाले नेपालगन्जकमे सुर्खेतराेड, चारबाहिनि, त्रिभुवन चाेक, विपिचाेक, धम्बाेझि आसपासका सर्वसाधारण, व्यवसायी, युवा, कर्मचारी,बुद्धिजीवी, दल आबद्ध नेता, कार्यकर्ता लगायतसङ्ग मतसर्वेक्षण गरेकाे थियाे ।

जसमा ९ सय ११ जनाले बालेन र ८९ जनाले केपप ओेलिका पक्षमा मत जाहेर गरेका छन । कतिपय एमाले निकट नेता, कार्यकर्ताले समेत नाम गाेप्य राख्ने शर्तमा बालेनकाे पक्षमा मत जाहेर गरेकाे देखिएकाे छ ।

यसले पनि सामाजिक सन्जालमा घटदाे केपी फ्लाेर्स र बढ्दाे बालेन क्रेजले बालेनसङ्ग केपीले निहुँ खाेज्नु आफ्नै खुट्टामा आफैले बन्चराे हान् जस्तै हुने देखिएको छ ।

सर्वेक्षण अनुसार ओलि ओरालाे लागेका छन । बालेनकाे उचाइ बढ्दै गएको छ । ओलिकाे प्रती १० मिनेटमा १ हजार घट्दा बालेकाे निरन्तर लाइक, फ्लाेर्स बढिरहेकाे सामाजिक सन्जालले देखाएको छ । यसले प्रधामनमन्त्रि समेत रहेका ओलिकाे निदहराम भएको छ ।

स्मरणहाेस : यसअघि बालेन बिरुद्ध लागेपछि एमालेकै नेता महेश बस्नेत यतिबेला आमनागरिकबाट तिरस्कृत बनिरहेका छन । अहिलेकाे टकरावले ओलि पनि बस्नेत झै तिरस्कृत नहाेलान भन्न सकिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय