ट्रेण्डिङ

नेपालगन्ज : पुर्वमन्त्री  इस्त्याक राइकाे गृह जिल्ला  बाँकेको  नेपालगन्जमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भाैकाल मचचाएका छन ।

पुर्वमन्त्री राईलाई देखाउनकै लागि नेता कार्यकर्ता बटुलेर भाैकाल मच्चाएका छन । राई पहिला यहि पार्टीका सचिव थिए ।

तर, पछिल्लो समय पार्टी फुटपछि राई लगायतले फरक पार्टी खाेलेका छन । जसन नयाँ पार्टीमा राई महासचिव छन ।

सुशील काेइराला पछि जिल्लामा दबदबा जमाएका राईलाई यादवले भाैचाल मच्चाएर शक्ति प्रदशर्न गरेकाे जानकारहरु बताउँछन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय