नेपालगन्ज : साँसद दुर्गा चाैधरी बिरुद्ध एमाले केन्द्रीय सदस्य भनिएका सुर्य ढकालले फेक निवेेेदन सार्वजनिक गरेर चरित्र हत्या तथा मानाहानि गरेकाे देखिएको छ ।
व्यक्तिग रिसिईभिका कारण ढकालले चाैधरी बिरुद्ध झुटकाे खेति गर्दै आफै निवेदन लेखेर बिश्वाम थारुकाे नाम हालि चाैधरीमाथि कारवाहीकाे माग गरेकाे खुलेकाे छ ।
यसरी बाँके एमाले तहसनहस बनाउने काममा अहिले ढकाल रत्न खत्रीकाे साथ लिएर लागिपरेका छन । कहिले संगठित सदस्माथि जाई लाग्ने त कहिले साँसद र कहिले केपी ओेलि बिरुद्ध गुट बनाउने काममा उनीहरू सक्रिय देखिएका छन ।
उक्त निवेेदन फेक देखिएको छ । किनकि निवेदनमा नत मिति छ नत निवेदक भनिएका थारु नै अध्यक्ष गुरुङलाई निवेदन बुझाउदा उपस्थित छन ।
निवेदक नै उपस्थित नभएको अबस्थामा सुर्य ढकाल र उनका हनुमान साेहनलाल यादवले निवेदन अध्यक्षलाई बुझाएको तस्वीरमा देखिएकाे छ । अनि कसरी निवेदन फेक हुँदैन एक जिल्ला कमिटी सदस्यले भने “याे सबै डिजाइन सुर्य ढकालकाे हाे ।”






