नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज :जीवन” को वर्ष २०२५-२०२६ को अध्यक्षमा ताेजिन्द्र बिक चयन भएका छन ।
संस्थापक अध्यक्ष जीवन शर्माकाे सभापतित्वमा भएको क्लबकाे बृहत् भेलाले बिकलाई अध्यक्षमा चयन गरेकाे हाे ।
नेपालगन्जका व्यवसायी, चिकित्सक र बाैद्विक व्यक्तिहरुकाे सहभागीता रहेकाे उक्त क्लबले विगत केही बर्ष यता बाँके र नेपालगन्जमा सामाजिक गतिविधि गर्दै आएको छ ।
नेपालगन्जमा गठित दर्जनबढी यस्ता क्लबमध्ये याे क्लब उत्कृष्ट र चलायमान देखिदैन आएकाे छ ।






