नेपालगन्ज : बाँकेकाे बैजनाथ गाउँपालिकामा एकदिने ट्राफिक सचेतना अभिमुखीकरण गरिएको छ ।
काेहलपुरमा रहेकाे शाेभा यातायात प्राालिले गाउँपालिकाकाे समन्वय र जिल्ला ट्रााफिककाे सहयाेगमा दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखीकरण गरेकाे प्राालिका अध्यक्ष दीपक राई बताउँछन् ।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय नागरिकफ सुरक्षाकर्मी, यातायात व्यवसायी लगायतकाे सहभागीता थियाे ।






