ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज स्थित फुलटेेक्राामा भएको स्थानीय बिचकाे विवाद अन्तत जिल्ला प्रहरीमा पुगेर सहमतिमा टुङ्गो लागेकाे छ ।

फुलटेक्राकी एक स्थानीय महिलाले आफुले प्रयाेग गरेकाे प्याड फाल्दा सडकमा हिडिरहेका पुरुषकाे टाउकाेमा परेपछि दुई पक्षबिच भएको विवाद प्रहरीसम्म पुगेकाे थियाे ।

चर्काे रुप लिने क्रममा रहेकाे उक्त विवाद अन्तत  बाँके प्रहरीकाे सक्रियतामा सहमति भएको प्रहरी श्रोत  बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय