ट्रेण्डिङ

नेपालगन्ज : न्युराे अस्पताल नेपालगन्जले आयाेजनामा स्वयमसेवीकाका लागि एकदिने मस्तिष्क घात राेग सम्बन्धि कार्यशाला गर्दैछ ।

बिश्व स्ट्राेक  अर्थात बिश्व मस्तिष्क घात दिवसका अवसरमा  बुधवार दिउँसो १ बजेदेखि न्युराे अस्पतालकाे हलमै उक्त कार्यशाला हुने अस्पतालका प्रमुख डाक्टर जाेशन न्याैपाने बताउँछन् ।

उनका अनुसार याे कार्यशालामा नेपालगन्ज उपमहानगरपालिका भित्रका स्वास्थ्य महिला स्वयमसेवीकाहरु सहभागी हुनेछन ।

यस कार्यशालाका लागि नेपाल मस्तिष्क घात एशाेसियशन, एनएमए भेरी, जनस्वास्थ्य कार्यालय, उपमहानगरकाे स्वास्थ शालरखा लगाएतका संस्थाले समन्वय र सहकार्य गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय