ट्रेण्डिङ

नेपालगन्ज :  एमाले बाँकेको आगजनी  भएको पार्टी कार्यालय पुनर्निर्माणको लागि बाँके क्षेत्र १ का नेता कार्यकर्ताले पनि सहयाेग गरेका छन ।

क्षेत्रीय अध्यक्ष कुश्माखर बस्यालकाे सक्रियतामा अहिले करिब १० लाख आर्थिक सहयाेग संकदा भएको हाे ।

आफ्नो १ गास काटेर,कतिपयले  बृद्धअबश्थामा आउने बृद्ध भत्ता बुझेर खसी बाख्रा  बेचेर मेरो पार्टी कार्यालय म बनाउछु भन्ने अभियानमा  १० लाख (दस लाख )जम्मा भएको अध्यक्ष  बस्याल बताउँछन् ।

नेता कार्यकर्ता ले दिएको रकम केही दिनमा सार्वजनिक गर्ने छ । यसअघि मर्मतका लागि ७ लाख रकम संकलन भैसकेकाे छ । अहिलेसम्म करिब १८ लाख जति रकम संकलन भएको कार्यालय सचिव कृष्ण थापा बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय