ट्रेण्डिङ

नेपालगन्ज : नेकपा एमालेका सचिव महेश बस्नेतलाई  आगामी  फागुन २१ काे  निर्वाचनमाा आफ्नै भाइले चुनाैती दिने भएका छन ।

नेकपा संयुक्तबाट भक्तपुर २ मा संघीय साँसदका लागि महेशका भाइ याेगेन्द्र बस्नेतले उम्मेदवारी दिने भएका छन । याेगेन्द्र संयुक्तका केन्द्रीय  सदस्य हुन । उनकाे उम्मेदवारी महेशका बिरुद्ध हुनेछ ।

भक्तपुर  २ मा युवा माझ लाेकप्रिय याेगेन्द्रकाे उम्मेदवारीले महृशकाे नउदहराम भएको भनिएको छ ।  जेनजी आन्दोलन पछि चर्का कसरा गरेर सचिवमा वपजयी महेशले यदि याेगेन्द्रसँगकाे प्रतिस्पर्धामा पराजय भाेगे उनकाे राजनीति साख नै धरापमा हुने देखिएकाे छ ।

याेगेन्द्रले राजनीतिमा गुण्डागर्दी र हिंसा बिरुद्ध काे आफ्नो उम्मेदवारी रहने भनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय