नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज जीवनले नागरिक समाजका डायनामिक लिडर / संचारकर्मी कमल न्याैपाने र मधु पाैडेललाई वसम्मानित गरेकाे छ ।
लायन्सले गरेकाहरेक गतिविधिमा संचार सल्लाहकारकमे भुमिकामा सहयाेग गरेकाे भन्दै क्लबले द्वय संचारकर्मीलाई एक कार्यक्रमकाबिच विशेष सम्मान गरेकाे हाे ।
कार्यक्रममा क्लबका संस्थापक अध जीवन शर्मा निवर्तमान अध्यक्ष ताेजिन्द्र विक लायन्स लिडर मधुसुदन रिजाल लगायतले न्याैपाने र पाैडेललाई सम्मानपत्र सहित सम्मान गरेका हुन ।
लायन्स क्लब अफ नेपालगञ्ज जीवको लायन वर्ष २०२६–२०२७ का लागि आन्तरिक पद हस्तान्तरण तथा चार्टर नाइट कार्यक्रममा समाजसेवी, नागसमाजका अगुवा, चिकित्सक संचारकर्मी, लायनस क्बलका लायनहरु लगायतकाे सहभागीता थियाे ।






