ट्रेण्डिङ

नेपालगन्ज : कर्णाली प्रदेशकाे दैलेखमा जन्मिएर लुम्बिनीको बाँकेमा आई विभिन्न पेशामा मानिसहरु सक्रिय देखिएका छन। जसमा सिद्धपाइलाले केही क्षेत्रगत सेलिब्रेटिका वारे चर्चा गर्ने जमर्को मात्रै गरेकमे छ । यसमा केही महत्त्वपूर्ण पात्रहरू छुटेकाे भए अर्को अङ्कमा समेटिने छ ।

नेपालकाे राजनीतिमा बाँकेले मध्यखालकाे प्रभाव पार्ने गरेकाे छ । जुन क्षेत्रबाट दिपा शर्मा सङ्घिय साँसदमा प्रतिनिधित्व गरेकि छन । प्रशासनिक क्षेत्रमा खगेन्द्र रिजाल बाँकेकाे सिडियाेकाे भुमिकामा छन ।

प्रकाश थापा स्वास्थ क्षेत्र अन्तर्गत भेरी अस्पतालकाे मेसु भएर बाँके चलाइरहेका छन । कमल न्याैपाने सन्चारक्षत्रकाे प्रतिनिधित्व गर्दै अाएका छन । अनलाइन पत्रकार सङ्घकाे अध्यक्ष देखि सेतोखरी मिडियाकाे प्रधानसम्पादक रहेका न्याैपाने कलमका माध्यमबाट बाँके मात्रै हाेइन मुलुकमै प्रभाव जमाउदै आएका छन ।

निरक गुरुङ एमाले बाँकेका अध्यक्ष हुन । पुर्णदेव गिरि दैलेखि समाजका अध्यक्ष छन । सुरेश गाैतमर पुर्ण अधिकारी,द्वारिका अधिकारी मानवअधिकार क्षेत्रमा चलेका नाम पनि छन ।

किशाेर थापा, सुमन मल्ल, प्रमाेद रिजाल युवामाझ उदयमान नाम हाे । युवाका ढुकढुकि बनेका यी युवा राजनितीसङ्गै सामाजिक उतरदायित्व बहन गर्दै आइरहेका छन । पछिल्लाे समय यी नाम र व्यक्ति बाँकेमा दैलेखि माटाेका सेलिब्रेटि हुन । जयहाेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय