ट्रेण्डिङ

नेपालगन्ज : बाँके,बर्दियालाई कर्णालीमा गाभ्ने अभियान चलिरहेको बेला लुम्बिनीका मुख्यमन्त्रीले लुम्बिनी प्रदेश कार्यालय वुटवलमा पनि राखेर काम गर्ने घाेषणा गर्नुले यी जिल्ला कर्णाली गाभ्ने अभियान सफल हुने संकेत देखिएकाे छ ।

यी दुई जिल्लालाई कर्णालीमा गाभ्नका लागि बाँके, बर्दियाका साँसददेखि पत्रकार र नागरिक समाजका अगुजा लागि परेका छन ।

यहाँका स्थानीय जनप्रतिनिधिले समेत उक्त अभियानमा समर्थन जनाएका छन । कर्णालीले पनि गाभ्ने सहमति लगभग दिइसकेकाे छ ।

यद्यपि लुुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यपनि यी दुई जिल्ला कर्णालीमै गाभ्ने मनशायमा रहेर लुम्बिनीको मुख्यालय आधा समय वुटवलबाट चलाउन लागि परेकाे बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय