ट्रेण्डिङ

नेपालगन्ज : सुन्दा अचम्म लाग्नसक्छ । निर्जीव बस्तुबिचपनि साईनाे हुने गर्छ । उनिहरु बाेल्दैनन तर भेटघाटमा आपसि हेराहेर गरेर नबाेलि नकाेलि सुख दु:ख र भावनात्मक विचार साटने गर्छन ।

जसकाे एउटा गतिलाे उदाहरण हाे नेपालगन्जकाे त्रिभुवनचाेक र त्यसकै अघिकाे पेटिमा दैनिक विहानिमा अाउने सालका पात र चाैपायकाे खुराक घाँस । यिनिहरु सबै निर्जीव हुन,यिनिहरु बिच सधेैभेट हुने गर्छ जसकाे भेट चेतनशिल भनिएका नागरिकले गराउदै आएका छन ।

यसैलेपनि त्रिभुवनचाेककाे महत्त्व बढेकाे छ विहान हरिया पात र घाँससङ्गकाे साईनाे दिउँसो मानवसङ्गकाे मितेरी र साँझ अबेरसम्म ठेलामा पाईने पानी परि, चाट लगायतका ठाेसजन्य परिकारसङ्गकाे पिरति याे नै त्रिभुवन चाेकमे बिशेषता भएकाे स्थानीय नन्दलाल वैश्य बताउछन् ।
उनका अनुसार यी व्यसायिा लागि स्थानीय पालिकाले उचित व्यवस्थापन गर्न नसक्दा र बेलाबखतमा नगर पुलिसले दिने सास्तीले समस्या भने उनिहरु भाेग्दै अाएका छन । त्रिभुवन चाेकले यस्ता विहान र साँझका साना व्यवसायीकाे घरकाे चुल्हो बालिदिएकाे छ याे भन्दा अर्काे सहयाेग र प्रिय साईनाे के हुन सक्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय