ट्रेण्डिङ

नेपालगन्ज : बाँके क्षेत्र नम्बर एकबाट संघिय साँसद निर्वाचित सुर्य ढकालकाे झुटकाेखेतीका कारण निर्वाचन क्षेत्रका मतदाताहरु आक्रोशित बनेका छन ।

चुनावताका अर्बौंकाे बजेट र सबै पालिकामा दर्जनौं महत्वकाक्षि याेजनाकाे ललिपप देखाएका साँसद ढकालले अहिले माखाे मारेका छैनन । यसैले जनता आक्रोशित बनिरहेका छन ।

साँसद ढकाल जि कहाँ गयाे अर्बौंकाे बजेट ? कहाँ गए दर्जनौं याेजना ? यी प्रश्न यतिबेला राप्तीसाेनारि, नरैनापुर र काेहलपुरका जनताका हुन । तर, साँसद भनिएका ढकालसंग यी प्रश्नकाे जवाफ छैन ।

काम नगर्ने तर, सामाजिक सन्जालमा आसेपासे लगाएर भाैकाल मचेचाउने साँसद ढकाल यतिवेला शिक्षा समितिमा बाेलेकाे अभिव्यक्तिले विवादित छन ।

शिक्षकसंग माफी मागेका साँसदले आफ्नाे निर्वाचन क्षेत्रका जनतासँग के गर्लान ? याे भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय