ट्रेण्डिङ

नेपालगन्ज : सर्बोच्च अदालतले गरेकाे असाेज १० गतेकाे पुर्ण बैठकले केही अधिवक्तालाई बरिस्ठकाे उपाधि दिएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० काे दफा २१ बमोजिम देशभरका १ सय ५९ जना अधिवक्तालाई बरिस्ठ उपाधि दिएको हाे । जसमा बाँके जिल्लाबाट दुई  मात्रै  अधिबक्ताले बरिस्ठमा उपाधि पाउन सकेका छन ।

अधिवक्ता शालिकराम सापकोटा  र रामबहादुर खड्माका मात्रै  बाँकेकाे सुचिमा छन । अन्य सबै  बाँकेमा पेशारत भएपनि बाहिरी  जिल्लाकाे सुचिमा छन ।

अहिले बरिस्ठ भएकाहरु बाँकेमा पेशा गरेपनि स्थायी बसाेबास भने यहाँ नभएको खुलेको छ ।अधिबक्ताबाट बरिस्ठ भएकामा धुर्ब बस्याल ( बर्दिया ) लाेकबहादुर शाह ( अछाम ), डाक्टर रेशमराज रेग्मी दाङका स्थायी बासिन्दा रहेकाे खुलेको छ । जेहाेस सबैजनालाई हार्दिक बधाई  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय