ट्रेण्डिङ

नेपालगन्ज : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युगान्तकारी निर्णय गरेका छन । जुन निर्णय कार्यान्वयनमा आए याे भविष्यमा इतिहास नै बन्ने छ ।

प्रदेश सभामा रहेका राजनीतिक पार्टी सकारात्मक हुँदा कर्णालीका सन्दर्भमा सकारात्मक सन्देशमात्र होईन युगान्तकारी निर्णय हुनेछ।

मुख्यमन्त्री नेतृत्वको दुई दलिय गठबन्धनले  याे निर्णयकार्यान्वयन गर्न  साहसिक निर्णय गर्नुपर्ने देखिएको छ ।

मुख्यमन्त्रीले सुशासन कायम गर्न मन्त्रालय घटाउने, जिल्लामा सरकारी कार्यालय ङटाउने लगायतका निर्णय गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय